Connect IPS
IME Life

धितोपत्र बोर्डले दियो ‘कुमारी सबल योजना’का इकाइहरु बिक्री गर्न अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’ले निष्कासन अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको ‘कुमारी सबल योजना’का इकाइहरु बिक्री गर्न अनुमति दिएको हो। अब यो योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ बिक्री खुला गरिनेछ।

Prabhu
Crest

योजना व्यवस्थापक कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS