Connect IPS
IME Life

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब बढीको ऋणपत्र जारी गर्ने अनुमति, लगानीकर्ताले वार्षिक १०% ब्याज पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब रुपैयाँ बढीको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेस्टमेनट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको हो। अब बैंकले प्रतिइकाइ १ हजार अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ।

Prabhu
Crest

बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS