काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेर २,१४१ दशलमव ८७ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बोहक सबै बढेका छन् । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै ११ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज बोटलर्स नेपाल वालाजू, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, लिवर्टी इनर्जी, एनआरएन लगायत ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका हुन् । चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका हुन् ।
आज सवैभन्दा धेरै कुमारी धनबृद्धि योजनका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।