Connect IPS
IME Life

चन्द्रागिरी हिल्सले डाक्यो वार्षिक साधारणसभा, छैन लाभांशको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चन्द्रागिरी हिल्सले १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चन्द्रागिरी हिल्सको काठमाडौं थानकोटस्थित कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। उक्त आर्थिक वर्षका लागि कम्पनीले शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभाम भाग लिन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS