Connect IPS
IME Life

ज्योति विकास बैंक र सिवाईसी लघुवित्तले पनि शेयरधनीलाई बनाए निराश, लाभांश नबाँड्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि यसपालि शेयरधनीहरुलाई निराश बनाएका छन्। यी दुवै संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

ज्योति विकास बैंक र सिवाईसी लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन्। दुवै संस्थाले सो आर्थिक वर्षका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेका छन्।

Prabhu
Crest

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभा पेस गरी पारित गरिने दुवै संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS