Connect IPS
IME Life

लगातार ६ दिनदेखि उकालो लागेको शेयर बजारमा साढे ६% ले बढ्यो लगानीकर्ताको सम्पत्ति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको छ। गत मंसिर २६ गतेदेखि लगातार बजार बढिरहेको छ।

आज नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ को विन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति राष्ट्र बैंकले लिएपछि बजार बढ्न थालेको हो।

Prabhu
Crest

लगानीकर्ताको मनोबल बढेसँगै शेयर बजारमा कारोबार रकम पनि बढ्दै गएको छ ।

पछिल्लो ६ दिनको बढाइमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति ६.५५ प्रतिशतले बढेको छ। गत मंसिर २६ गते बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। आज बजार पुँजीकरण बढेर ३२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।

यस हिसाबले ६ दिनमा लगानीकर्ताको सम्पत्ति २ खर्ब रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS