Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बसुन्धरास्थित यती इभेनट्स एन्ड कन्फ्रेन्स सेन्टरमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा आर्थिक प्रतिवेदन तथा वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको चयन पनि सभाले गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित दफाहरु तथा नियमहरु संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS