Connect IPS
IME Life

भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रको टहरामा आगलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासका मजदुरहरु बस्ने गरेको टहरामा मंगलबार बिहान आगलागी भएको छ।

बिहान ११ बजेतिर टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। मजदुरहरुले खाना पकाउने ठाउँबाट आगो सल्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

Prabhu
Crest

महानगर प्रहरीको बारुणयन्त्रसहित र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ । केही क्षणमै आगो नियन्त्रणमा लिइएको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS