Connect IPS
IME Life

कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक शेयरधनी भरतप्रसाद तिमिल्सिनाको नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा आवेदन नपरेकोले सर्वसाधारणलाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

Prabhu
Crest

इच्छुक सर्वसाधारणले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। शेयर खरिद आवेदन कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा दिन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS