Connect IPS
IME Life

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
Crest

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहेर चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS