Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको ३ हजार कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । सर्वसाधारणमा जारी भएको शेयर विक्रीका लागि यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गरिएको थियो ।

Prabhu
Crest

सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदन विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित कार्यालयमा पेश गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS