IME Life
GBIME

विद्युत उत्पादन कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २३ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विद्युत उत्पादन कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । उक्त सभा बिपिसी बिल्डिङ बुद्धनगर काठमाडौंमा दिउँसो ३ः१५ बजे गर्ने जनाएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९ /८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको नाफा नोक्सान, शिसाव वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

Crest

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०८० /८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक मनोनयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS