IME Life
GBIME

शेयर बजारमा ६ अंकको सूधार हुँदा ३ अर्ब १५ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ५५ अंकले बढेर १,९९४ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३ सय कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक मिडियाका लगानीकताृले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS