Connect IPS
IME Life

जय अम्वे स्टिल्सले आइपीओ निष्काशन गर्ने, डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जय अम्वे स्टिल्सले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २६ गते साधारण सभा डाकेको छ । वार्षिक साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

साधारण सभाले पारित गरेपछि आइपीओ निष्काशनको थप प्रकृया अघि बढाउने कम्पनीले जनाएको छ। सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने छ।

Prabhu
Crest

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७९ /२०८० को संचालक समितिको तर्फवाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७९ /२०८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्नेछ ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८० /२०८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमीक निर्धारण गर्ने , संचालक समितिको गठन गर्ने र वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS