Connect IPS
IME Life

नेप्सेमा ‘हिमालयन ८०–२०’का इकाइहरु सूचीकृत, भोलिबाट किनबेच गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन क्यापिटलको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘हिमालयन ८०–२०’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको छ। यी इकाइहरु भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिन्छ।

Prabhu
Crest

नेप्सेले यो योजनाका लागि ‘एच८०२०’ कारोबार संकेत प्रदान गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS