Connect IPS
IME Life

बेलायतमा तलबवृद्धि सुस्तायो, श्रम बजार पनि ठप्प

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बेलायतमा तलबवृद्धिमा सुस्तता दिएको छ। योसँगै श्रम बजारमा रोजगारी पनि ठप्प हुन पुगेको छ।

पछिल्लो ३ महिनामा बेलायतमा कर्मचारीले पाउने बोनसबाहेक तलवृद्धि ७.३ प्रतिशतले सुस्ताएको छ। योसँगै ठूलो संख्यामा रोजगारी पनि घटेको छ।

Prabhu
Crest

बेलायतमा अहिले महँगी बढेको छ। महँगी नियन्त्रण गर्न बैंक दरहरु बढ्न थालेको छ। बैंक अफ इंग्ल्यान्डले पनि ब्याजदरहरु घटाउने सम्भावना कम देखिएको छ।

गत सेप्टेम्बर र नोभेम्बरमा बेलायतको श्रम बजारमा ४५ हजारले घटेको छ। यो घटाइ सन् २००८ पछिकै उच्च हो । –एजेन्सी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS