Connect IPS
IME Life

राष्ट्र बैंकद्वारा क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । क्यासवे मनी ट्रान्सफर प्रालिको विप्रेषण कारोबार बन्द गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिएको जानकारी गराएको हो। काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१)बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

Prabhu
Crest

कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकरी दिन पनि सूचनामा आग्रह गरिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवेको बैंक जमानत फुकुवा गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS