काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैंठकको निर्णय बमोजिम चार्टर्ड एकाउण्टेण्ट के.सीलाई पुस १ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1702356513944प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।