IME Life
GBIME

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सांर्गिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।

काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा आज सम्पन्न बैंकको साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५.०२६३ प्रतिशत लाभांश पारित गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।

Crest

सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS