IME Life
GBIME

अप्पर सोलु हाइड्रो इलेक्ट्रीकको आठौं वार्षिक साधारणसभा पुस २६ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ३ गते देखि २६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस २ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS