Connect IPS
IME Life

रोजगारीका लागि बेलायतमा जाने ४५ जना नेपाली नर्स छनौट (नामावलीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रोजगारीका लागि बेलायतमा जाने नर्सहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगार विभागले मंसिर १८ गतेदेखि मंसिर २१ गतेसम्म लिएको अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनकि गरेको हो। अन्तर्वार्तामा उपस्थिति उम्मेदवारहरुमध्ये ४५ जना उम्मेदवार छनोट भएका छन्।

Prabhu
Crest

यसअघि बेलायत र नेपाल सरकारबीच द्विपक्षीय श्रम सम्झौता भएको थियो। त्यसपछि विभागले गत साउन ४ गते बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी नर्सहरुबाट आवेदन माग गरेको थियो।

विभागले परेका आवेदनमध्ये ७१ जना नर्सलाई प्रारम्भिक चरणमा छनौट गरी अन्तर्वार्ताका लागि बोलाएको थियो।

UK-Selected-Candidate-Notice

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS