IME Life
GBIME

आँखुखोला जलविद्युतको साधारण सभा पुस २० गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले पुस २० गते १६औं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा शुक्रबार, बैभवी पार्टी प्यालेस, मैतीदेवीमा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Crest

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते बुकक्लोज गर्नेछ। यस अनुसार मंंसिर २८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

1702027171077

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS