IME Life
GBIME

सामाजिक उत्तरदायित्व अन्तर्गत हिमालयन लाइफद्वारा विपन्न वर्गलाई पोशाक वितरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको आथित्यमा भएको थियो ।

कार्यक्रममा नारायणगढ शाखा प्रमुख शिव शर्मा, गैंडाकोट शाखा प्रमुख ओमकार सिग्देल , लायन्स चोक शाखाका अप्रेसन ईन्चार्ज फटिक पौडेल र स्थानीय स्कुलका शिक्षक भिम बहादुर तामाङ लगायत विपन्न परिवार व्यक्तिहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संचालन लायन्स चोक शाखा को मार्केटिङ एग्जुकिटिभ तेज बाहादुर भन्डारीले गरेका थिए ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS