Connect IPS
IME Life

नेप्सेमा सिनर्जी पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कम्पनीले केही समयअघि सर्वसाधारणका लागि जारी गरेको चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत शेयर नेप्सेमा सूचीकृत भएको छ।

Prabhu
Crest

यो कम्पनीको कुल ४० लाख ३२ हजार ८७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यो शेयर अब लगानीकर्ताले कारोबार गर्न सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS