Connect IPS
IME Life

श्रम स्वीकृतिका लागि अनलाइन टोकन नलिई कार्यालयमा नआउन वैदेशिक रोजगार विभागको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगार विभागले टोकन नलिई श्रम स्वीकृतिका लागि विभागको कार्यालयमा नधाउन सर्वसाधारणसँग अनुरोध गरेको छ। विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा अनलाइन माध्यमबाट नै उपलब्ध गराइएको उल्लेख गर्दै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत् टोकन लिएर मात्र विभागको कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो ।

विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै वैदेशिक रोजगारीमा जानु अघि श्रम स्वीकृति अनिवार्य भएकाले विभागको अनलाइन पोर्टलमार्फत् घरै बसेर टोकन लिन र तोकिएको समयमा मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरेको हो । विभागले भनेको छ, टोकन नलिई विभाग परिसरमा समय बिताएकै भरमा श्रम स्वीकृति पाइन्न ।

Prabhu
Crest

विभागले श्रम स्वीकृति हात पार्नु अघि विदेश जाने हवाई टिकट समेत खरिद नगर्न सुझाव दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS