Connect IPS
IME Life

शेयर बजारमा आज कसले कति कमाए अनि गुमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार आएको छ।

नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दु बन्द भएको छ। कारोबार हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमात्रै भएको छ।

Prabhu
Crest

सामान्य सुधार आएको बजारमा ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। विजय लघुवित्तको शेयरभाउ पनि ८ प्रतिशत बढी बढेको छ।

उता आज सिंगटी हाइड्रोका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९ प्रतिशत बढीले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS