Connect IPS
IME Life

सुनको भाउ फेरि नयाँ उचाइमा, तोलाकै रु. १ लाख २१ हजार नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बढेर १ लाख २१ हजार रुपैयाँ नजिक पुगेको छ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले बढेको छ। आज प्रतितोला छापावाला सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Prabhu
Crest

सुनको आजको भाउ हालसम्मकै उच्च हो। यो भाउले गत मंसिर १३ गतेको उच्च रेकर्डलाई तोडेको छ। गत मंसिर १३ गते प्रतितोला छापावाला सुन १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि नयाँ उचाइ चुमेको छ। आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS