Connect IPS
IME Life

यी १४ कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समयमै तोकिएको जिम्मेवार पूरा नगर्ने १४ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा कार्यालयको मंसिर १४ गतेको निर्णयबाट ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Prabhu
Crest

ती कार्यालयलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। यो अवधिसम्म उनीहरुले कुनै पनि सार्वजनिक निकायको काम गर्न पाउने छैनन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS