Connect IPS
IME Life

मनकामना स्मार्ट लघुवित्तले नबाँड्ने भयो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८०का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार (मंसिर १४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश वितरण नगर्ने निर्ण भएको कम्पनी सचिव कुलमणि ज्ञवालीले जानकारी दिए।

Prabhu
Crest

उक्त आर्थिक वर्षको नाफा–नोक्सानलगायतको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS