SKIP THIS

MLBL
IME Life
Beema Board

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोगबापतको दाबी रकम भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गाईघाट शाखाले घातक रोगबापतको दाबी रकम भुक्तानी गरेको छ।

उदयपुरको त्रियुगा–१ जोगिदहमा मंसिर २ गते आयोजित एक कार्यक्रममा बीमित बलराम चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले करकट्टा गरी बाँकी दाबी रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन्।

Prabhu
Crest

चौधरीले २०७८ असोज २२ मा जारी ज्योति सुरक्षित बचत जीवन बीमा योजना लिई अतिरिक्त सुविधाअन्तर्गत घातक रोगविरुद्धको सुरक्षा लिएका थिए। उनलाई अकस्मात मस्तिष्कघात भएको हुँदा घातक रोगबापतको ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS