GBIME
IME Life

इन्फिनिटी लघुवित्तको ६६ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ६६ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

SKYWELL
Crest

यसअघि पनि संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा राखेको थियो। तर, त्यतिबेला आंशिक रुपमा मात्रै शेयर बिक्री भएको थियो। अहिले फेरि बाँकी रहेको संस्थापक शेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ।

इच्छुक संस्थापक र सर्वसाधारणले १५ दिनभित्र शेयर खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन नवलपरासीको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS