काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
1701251811006नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/nepal-bank-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)