IME Life
GBIME

ग्लोबल आइएमई बैंकको बोनश शेयरपछि मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्कसचेन्जमा ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २ सय ८ रुपैयाँ ९१ पैसा कायम गरेको छ । नेप्सेले मंगलबार बैंकको अन्तिम शेयर मूल्य दुई सय ११ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

यही समायोजित मुल्यको आाधारमा आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS