Connect IPS
IME Life

मेन्छियाम हाइड्रोपावरको साधारण सभा पुस २ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लैनचौर व्याङक्युट, लैनचौर, काठमाडौंमा साझ ५ बजे सभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS