काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा हेमराज हेमन्त नियुक्त भउका छन् । कम्पनीको मंसिर गतेको संचालक समितीको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनीले मंसिर १० गतेबाट लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थाको अधिकृत पदमा कार्यरत थिए ।
1700972559531मिथिला लघुवित्तको कम्पनी सचिवमा हेमन्त नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/mithila-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)