GBIME
IME Life

नेप्सेमा ९ वटा विकास ऋणपत्र सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नपाल स्टक एक्सचेञ्जमा नेपाल सरकारको ९ वटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएकोे विकास ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’हुन् ।

SKYWELL
Crest

यी सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ । २०८० भदौ ११ गतेदेखि असोज २६ गते सम्म गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।

1700802989000

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS