IME Life
GBIME

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर विक्रीमा ल्याएको हो । बैंकले शेयरधनी लोकमाया गुरुङको २ हजार ३५० कित्ता र टिकाराम सापकोटाको ३ हजार ८७ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाइ नै दिन पर्ने भएकाले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रर कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS