IME Life
GBIME

आज तीन आर्थिक वर्षको साधारण सभा गर्दै एनएमबि सेक्यूरिटीज

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि सेक्यूरिटीज लिमिटेडले आज मंसिर ८ गते तीन आर्थिक वर्षको साधारण सभा गगर्दैछ । कम्पनीले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १२ः३० बजे गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष ०७७/७८, ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Crest

साथै सभाले प्रबन्ध संचालकको तलब भत्ता निर्धारण गर्ने र संचालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS