IME Life
GBIME

आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आरएसडीसी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८दशमलव ६० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो ।

समायोजन पछि कम्पनीको शेयर मुल्य ४ सय ८७ रुपैयाँ ७५ पैसा कायम भएको छ । नेप्सेले आज कम्पनीको अन्तिम कारोबार ५ सय २९ रुपैयाँ ७० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । यही समायोजित मुल्यलाई आधार मानेर भोलि दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS