Connect IPS
IME Life

भोलि आवश्यक काम बाहेक सवारी लिएर बाहिर नहिड्न ट्राफिक प्रहरीको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि आवश्यक काम बाहेक सवारी लिएर बाहिर नहिड्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । युवा संघ नेपालको तिनकुनेमा र दुर्गा प्रसाईँ समूहको बल्खुमा आयोजित भेला कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुने भएसँगै प्रहरीले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनु अघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर मात्रै निस्किन आग्रह गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS