IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६७ प्रतिशतले बढेर १,८५० दशलमव ३३ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै यसपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS