Connect IPS
IME Life

जोखिममा आधारित पूँजी सम्बन्धमा तालिम सञ्चालन गर्दै प्राधिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा (रिस्क बेस्ड क्यापिटल) कार्यान्वयनमा ल्याएको नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका कर्मचारीलाई यसबारे तालिम दिने भएको छ। प्राधिकरणले म‌ंसिर ११ गते होटल रोयल सि‌ंघिमा १ दिने तालिम कार्यक्रमको आयोजना गर्न लागेको हो ।

तालिममा सबै जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीका जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा कार्यान्वयनको जिम्मेवारी प्राप्त कर्मचारीसमेत प्रत्येक बीमकबाट २ जना सहभागी रहनेछन् । प्राधिकरणले चालू आर्थिक वर्षदेखि चरणबद्धरुपमा जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा लागू गरिरहेको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS