Connect IPS
IME Life

नेप्सेमा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनश शेयर सूचीकृत भएको छ। नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनश शेयर सूचीकृत भएको हो। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १३.३० प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सोही बोनश शेयर आज नेप्सेमा थपिएको हो।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS