काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको सीइओ श्रीचन्द भट्टको राजिनामा स्वीकृत गरेर अर्को व्यवस्था नभएसम्मका लागि ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । उनी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।
1700457210785ज्योति विकास बैंकको कामु सिइओमा ढकाल
![](https://insurancekhabar.com/wp-content/uploads/2023/11/Kapil-Dhakal-Jyoti-Bikash-Bank-JBBL.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)