IME Life
GBIME

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंगलबार हुँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर ५ गते आयोजना गरेको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३(ण) १९ (३), २८ (२) (ख), २८ (६), ३०(१) (क) तथा ३९ (४) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना स्वतन्त्र संचालकको नियुक्ती पनि गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS