Connect IPS
IME Life

नेप्सेमा माथिल्लो मैलुङ खोलाको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा मंसिर ४ गते देखि आउनेछ । कम्पनीको स्टक सिम्बोल एमएमकेजेएल रहेको छ ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि प्रतिकित्ता ९६ रुपैयाँ १४ पैसादेखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ । यही ओपन रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण शेयरधनी,वैदेशिक रोजागारीमा गएका नेपाली, सामुहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुलाई निष्कासन गरेको ३० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ७० लाख कित्ता गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

1699514011142

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS