Connect IPS
IME Life

भूकम्प प्रभावितका लागि नेपाल पुनर्बीमा कम्पनीद्धारा २५ लाखको चेक हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आज पर्न गएको १०औं वार्षिकोत्सवको अवसरमा जाजरकोटका भूकम्प पीडितलाई २५ लाख रुपैयाँको सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ अर्थ मन्त्री मार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो १०औं वार्षिकोत्सवको विविध कार्यक्रमलाई स्थगित गर्दै भुकम्पबाट ठुलो मानबीय तथा आर्थिक क्षति भएको अवस्थाले निर्धारित वार्षिकोत्सव कार्यक्रम बारे पुनर्विचार गर्नुपर्ने अवस्थालाई मनन गर्दै बाँबी अन्य कार्यक्रम यथावत राख्दै औपचारिक वार्षिकोत्सव समारोह स्थगित गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS