IME Life
GBIME

नेप्से ११ अंकले बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ११ दशलमव २२ अंकले बढेर १,८५८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १४४ कम्पनीको शेयर मुल्य बढेको छ भने ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका हुन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ५ दशलमव २८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव २६ प्रतिशतका दरले गुमाएका हुन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS