Connect IPS
IME Life

राप्ती हाइड्रोले हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न आयोगबाट पायो स्वीकृती

SPIL
NIC ASIA new
Sanima Reliance

काडमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको छ ।
विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

Prabhu
Crest

कम्पनीले अब हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गरी स्वीकृति पाएपछि हकप्रद शेयरको प्रक्रिया अगाडि बढाउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS