Connect IPS
IME Life

भुजेलका दम्पत्तिले छोराको पास्नीमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाका एक जोडीले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं ३ दियालेका बुबा टिकाराम भुजेल र आमा सपना भुजेलले छोरा समिट भुजेलको नाममा ५ लाख बीमाङ्कको बीमा पोलिसी उपहार दिएका हुन् ।

जन्मदिन,पास्नी लगायतका अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको बेला आफ्ना छोरा समिट भुजेललाई पास्नीको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ओखलढुंगा उपशाखाबाट ५ लाख बिमाङ्कको सुनौलो किरण बीमा योजनाको पोलिसी उपहार दिएको उपशाखा प्रमुख सुमन भट्टराई बताए ।

Prabhu
Crest

भविष्यमा हुन सक्ने जोखिम र छोराको शिक्षादिक्षालाई आर्थिक सुनिश्चित गर्नका लागि बिमा गरेको बीमितका बुवा टिकाराम भुजेलले बताए ।
बीमाको बारेमा ग्रामिण क्षेत्रका नागरिकहरुमा चेतना भए सगै बीमा प्रति चासो राख्न थालेको भट्टराईको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS